उप–प्रध्यापकले विद्यार्थीलाई हातपात गरेपछि परीक्षा स्थगित

सुर्खेत, २७ मंसिर ।
    मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले सञ्चालन गरेको दोस्रो सेमेस्टरको तेस्रो दिन आजको परीक्षा स्थगित भएको छ ।
दोस्रो दिन हिजो (बुधबार)  भएको परीक्षामा मानविकि संकायअन्तर्गत ग्रामीण विकास विषयको परीक्षाका क्रममा दुई जना उप–प्रध्यापकहरुले विद्यार्थीलाई विनाकारण कुटपिट गरी परीक्षा हलबाट निकालेको बिरोधमा विद्यार्थीहरुले आन्दोलन गरेपछि आजको परीक्षा स्थगित भएको हो । परीक्षाका क्रममामा हिजो उप–प्रध्यापक धनुष पाठक र महिमा गैरेले स्नातक तहको ग्रामीण विकास विषयको परीक्षामा सहभागि भएका  तपेन्द्र पुरी, उज्वल थापा र तारा बज्गाईलाई अपशब्द प्रयोग गर्दै हातपात गरेको विद्यार्थीको आरोप छ ।
    विद्यार्थीहरुलाई हातपात गर्नुका साथै अमर्यादित व्यवहार गर्ने उप–प्रध्यापकलाई हटाई कार्वाही गर्न विश्वविद्यालय प्रशासनसँग माग गर्दै विद्यार्थीहरुले विश्वविद्यालयको प्रशासन शाखामा अनिश्चितकालिन ताला लगाइदिएका छन् । साथै हिजो लिइएको ग्रामीण विकासको परीक्षा रद्द गर्नुपर्ने, बाँकी विषयहरुको परीक्षा पनि सार्नु पर्ने माग विद्यार्थीहरुको छ ।
    तर विश्वविद्यालयले भने आजको परीक्षा स्थगित भएपनि अन्य विषयको परीक्षा भने यस अघि निकालिएको परीक्षा तालिकाअनुसार नै हुने बताएको छ । विश्वविद्यालयले प्रत्येक सेमेस्टरमा तीनपटक परीक्षा लिने गर्दछ । अन्तिम परीक्षाको लागि यस अघि हुने दुईवटा परीक्षा पास गर्नु पर्छ । साथै पहिलो र दोस्रो परीक्षामा फेल भएकाहरुका लागि पुरक परीक्षाको व्यवस्था पनि गरिएको छ ।

बल्ल चल्ने भो कोमल वलीको ‘दबदबा’

२०७० मंसिर २७ गते १२:२६ मा प्रकाशित
 104  0
 0
चलचित्र ‘राजनीति’मा गायिका कोमल वलीलाई कलाकार रुपमा हेरेका दर्शकले फेरी अर्को सिनेमा मार्फत उनको अभिनय कलाको मुल्यांकन गर्न पाउने भएका छन् । निर्माण भएको लामो समयसम्म पनि प्रदर्शन हुन नसकेको चलचित्र ‘दबदबा’ अब हलहरुा लाग्ने भएको छ ।dadaba-nepali-movieएम.एस अंग्रजले निर्देशन गरेको यो सिनेमाको प्रदर्शन मिति धेरै पटक तोकिएतापनि हलसम्म भने आउन सकेको थिएन । निर्माणपक्षले माघ १० गते सिनेमा हलमा लाग्ने जानकारी दिएको छ । पूनम फिल्मस्को प्रोडक्शनमा तयार भएको यो सिनेमामा कोमल वलीको साथमा विशाल पोख्रेल, आरजु अधिकारी, गणेश उप्रेती, सुवास कार्की, अनुप थापा, पंकज शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रमा रत्न प्रसाद श्रेष्ठको लगानी, विन्दिया पौडेलको कथा, राजिब मानन्धरको छायांकन, मिलन श्रेष्ठको सम्पादन, देव महर्जनको द्वन्द्व, यादव योगीको संगीत छ । चलचित्रलाई निर्माणपक्षले क्राइम थि्रलर भनेको छ । यूवापुस्तामा बढ्दै गएको लागूपदार्थ दुव्र्यसनिको कथालाई सिनेमाले देखाउन खोजेको छ ।

- See more at: http://www.onlinekhabar.com/2013/12/144383/#sthash.F6Pwvjyz.dpuf

 104  0  0

- See more at: http://www.onlinekhabar.com/2013/12/144383/#sthash.TnCul58U.dpuf

0 comments:

Post a Comment